Sbs Nepali -
First homebuyer’s guide: Getting a home loan in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: घर किन्न 'लोन' लिने तरिका
- Autor: Vários
- Narrador: Vários
- Editora: Podcast
- Duração: 0:11:47
- Mais informações
Informações:
Sinopse
For first-time borrowers, the home loan application process can feel overwhelming. Learn the basics around interest rates, the application process and government support you may be eligible for in Australia. - पहिलो पटक घर किन्न लोन लिने तयारी गरिरहेकाहरूको लागि यो प्रक्रिया धेरै झन्झटिलो लाग्न सक्छ। तर तपाईंसँग रहेका विकल्प र घर किन्दा लिइने ऋण वा होम लोनले कसरी काम गर्छ भनेर थाहा पायो भने पनि बोझ धेरै हल्का हुन सक्छ। अस्ट्रेलिया बुझ्नुहोस्को यस भागमा हामी ब्याजदर, आवेदन प्रक्रिया र सरकारी सहयोग बारे आधारभूत कुराहरू बुझ्ने प्रयास गर्ने छौँ।