Sbs Nepali -

'I learned tattooing for a side income during lockdown': Tattoo artist Christina Waiba - 'लकडाउनमा घरबाट पैसा कमाउनको लागि ट्याटु बनाउन सिकेको थिएँ': ब्रिसबेनकी क्रिस्टिना वाइबा

Informações:

Sinopse

Christina Waiba recently turned her passion for art into a part-time job. She says she learned the art of tattooing during the COVID-19 lockdown to earn from home. Pursuing her interest, the 25-year-old international student now works as a tattoo artist. - ब्रिसबेनकी २५ वर्षीय क्रिस्टिना वाइबा एक 'ट्याटु आर्टिस्ट'को रूपमा काम गर्छिन्। सन् २०१८ मा विद्यार्थीको रूपमा अस्ट्रेलिया आएकी वाइबाले पढाइ सँगसँगै आफ्नो ‘प्यासन’लाई पनि समय दिइरहेको बताइन्। कोभिड-१९ महामारीको लकडाउनको समयमा घरबाटै पैसा कमाउन ट्याटु बनाउन सिकेकी उनले, आफ्नो रुचिलाई अहिले 'पार्ट टाइम' कामको रूपमा परिणत गरेकी छिन्। अस्ट्रेलियाको ट्याटु उद्योगको बारेमा वाइबाले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।