Sbs Nepali -

Australia's Ramadan event connecting Nepalis from different religious backgrounds - भिन्न धार्मिक पृष्ठभूमिका नेपालीहरूलाई जोडेको अस्ट्रेलियाको रमदान कार्यक्रम

Informações:

Sinopse

Muslims across Australia are marking the end of Ramadan with the Eid al-Fitr celebration. Meanwhile, in Sydney, the Nepali community joined in the festivities, coming together for an Iftar event to honor the holy month. On 5 April, the Association of Nepali Terai in Australia (ANT-Aus) held its inaugural Iftar program. ANT-Aus President Ranjit Shah spoke to SBS Nepali about the event. - मुसलमान समुदायको पवित्र महिनालाई समापन गर्दै गर्दा अस्ट्रेलियाको नेपाली समुदायले पनि रमदानको कार्यक्रम आयोजना गरेको छ। भिन्न धार्मिक पृष्ठभूमिका नेपालीहरूको सहभागितामा एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा)ले पहिलो पटक मुसलमान समुदायलाई सम्मिलित गर्ने इफ्तार कार्यक्रम गत एप्रिल ५ मा आयोजना गरेको हो। एन्टाका अध्यक्ष रन्जित साहले आफूहरूले आयोजना गर्ने हरेक कार्यक्रममा मुसलमान समुदायबाट निरन्तर सहयोग मिलेको भन्दै पहिलो पटक इफ्तार कार्यक्रम आयोजना गर्न पाएकोमा खुसी व्यक्त गरेका छन्।