Sbs Nepali -

Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

Informações:

Sinopse

In this bulletin, Benjamin Netanyahu says a date has been set for a ground invasion of Rafah. South Australian Premier Peter Malinauskas fears other states will steal the concept of the popular AFL Gather Round. - प्रधानमन्त्री एन्थोनी आल्बनिजीले सरकार अस्ट्रेलियाको सीमा सुरक्षालाई कायम राख्न असफल भएको भन्ने दाबीको खण्डन गरेका छन्। वेस्टर्न अस्ट्रेलियाको किम्बर्ली क्षेत्रमा मानिसहरूको एक समूह डुङ्गाबाट आएको सन्दर्भमा प्रधानमन्त्रीले अस्ट्रेलियाको सीमा सुरक्षा मापदण्डहरूको बचाउ गरेका हुन्।यो लगायत गत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।