Sbs Nepali -

Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

Informações:

Sinopse

A bi-weekly roundup of Nepali community events and activities in Australia. - अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई 'प्रोफेसनल जब'का लागि नेटवर्क बनाउन मदत गर्ने उद्देश्यले आयोजना हुन लागेको कार्यक्रमदेखि नयाँ वर्षलाई स्वागत गर्ने उत्सवसम्म- समुदायमा हुन गइरहेका कार्यक्रमहरू बारे जानकार रहनुहोस्।