Sbs Nepali -

Finance Talk: Why Melbourne's home values failed to meet expectations? - आर्थिक कुराकानी: अस्ट्रेलियाका अधिकांश ठाउँमा घरको मूल्य बढ्दा मेलबर्नको 'रिटर्न' किन कम?

Informações:

Sinopse

Recent data has revealed that property price growth surpassed the rates observed in late 2023. According to CoreLogic's data, every capital city experienced an increase in house values in March, except for Darwin. However, financial advisor Bishwas Bhattrai believes that Melbourne has also not performed well in terms of return, as expected. - कोरलोजिकको होम भ्यालु इन्डेक्सले अस्ट्रेलियाका अधिकांश प्रमुख शहरहरू वर्षको पहिलो त्रैमासिकमा घरको मूल्य बढ्ने क्रममा अघिल्लो वर्षको अन्त्यतिरको तुलनामा वृद्धि देखाएको छ। तर यसमा डार्विन एउटा शहर रह्यो जहाँ भने ०.२ प्रतिशतको गिरावट देखिएको छ तर आर्थिक सल्लाहकार विश्वास भट्टराईले मेलबर्नले पनि सोचे अनुरूप 'रिटर्न' दिन नसकेको बताएका छन्।