Sbs Nepali -

Astronaut and three other 'visionaries' receive Australian of the Year awards - अन्तरिक्षदेखि सडकसम्म: यी हुन् २०२६ अस्ट्रेलियन अफ द यरका विजेताहरू

Informações:

Sinopse

The 2026 Australian of the Year winners were announced at the National Arboretum in Canberra. Thirty-three finalists from astronauts to doctors have been recognised for their contributions to Australian society. - एक अन्तरिक्षयात्री, ‘अल्ट्राम्याराथन रनर’, डिमेन्सियासँग सम्बन्धित एक अनुसन्धानकर्ता र एक आदिवासी निर्माण क्षेत्रका अगुवालाई उनीहरूको उल्लेखनीय उपलब्धिका लागि 'अस्ट्रेलियन अफ द इयर' सम्मान दिइएको छ। एक रिपोर्ट।