Sbs Nepali -
प्रधानन्यायाधीशमा मनोजकुमार शर्मा सिफारिस: किन चर्कियो बहस?
- Autor: Vários
- Narrador: Vários
- Editora: Podcast
- Duração: 0:05:20
- Mais informações
Informações:
Sinopse
नेपालमा गत बिहीवार, ७ मेमा बसेको संवैधानिक परिषद्को बैठकले मनोजकुमार शर्मालाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि सिफारिस गरे लगत्तै विविध प्रतिक्रिया आएका छन्। प्रधानन्यायाधीशको नियुक्ति पाउन शर्माले अब संसदीय सुनुवाइ समितिबाट अनुमोदन पाउनु पर्नेछ। वरिष्ठताको आधारमा वरिष्ठ न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने अभ्यासलाई तोड्दै संवैधानिक परिषद्ले शर्मालाई सिफारिस गरेको हो। एक रिपोर्ट।