Sbs Nepali -

सिड्नी चाइल्ड केयर कामदार शाही बालबालिका माथिको कुटपिट मुद्दामा दोषी ठहर, अदालतले सुनायो सजाय

Informações:

Sinopse

सिड्नीको दक्षिण–पश्चिमस्थित चाइल्ड केयर सेन्टरमा बालबालिकामाथि भएको सामान्य कुटपिट (कमन असल्ट)को आरोपमा दोषी स्वीकार गरेपछि नेपाली पृष्ठभूमिका एक कामदारलाई दोषी ठहर गर्दै सजाय सुनाइएको छ।