Cin News
आमा र बच्चाको पोषणका लागि उपमेयर कोशेली कार्यक्रम
- Autor: Vários
- Narrador: Vários
- Editora: Podcast
- Duração: 0:01:38
- Mais informações
Informações:
Sinopse
उपमेयर कोशेली कार्यक्रमले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको सङ्ख्या समेत बढेको छ । स्वर्गद्वारी, बर्जिवाङ्ग, सारी लगायतका ७ स्वास्थ्य संस्थामा उपमेयर कोशेली कार्यक्रम लागू भएको छ । जसका लागि नगरपालिकाबाट यसवर्ष २० लाख बजेट विनियोजन गरिएको छ ।