Cin News
कोरोना भाइरसको प्रभावले पोखरामा पर्यटक घटे
- Autor: Vários
- Narrador: Vários
- Editora: Podcast
- Duração: 0:02:19
- Mais informações
Informações:
Sinopse
चीनको हुवेई प्रान्तमा फैलिएको कोरोना भाईरसको प्रभावले पर्यटकीय मौसममा पनि पोखराको पर्यटकीय क्षेत्र लेकसाइड सुनसान छ । खासगरी चिनियाँ पर्यटकहरूले भरिभराउ हुनुपर्ने होटल रित्तै भएको यूवा व्यवसायी वैभव पौडेल बताउनुहुन्छ ।