Cin News
मध्यमवर्गका नेपालीको सङ्ख्या बढ्यो
- Autor: Vários
- Narrador: Vários
- Editora: Podcast
- Duração: 0:03:11
- Mais informações
Informações:
Sinopse
नेपालमा वर्गसम्बन्धी एक मात्र आधिकारिक परिभाषा छ । त्यो हो– गरिबीको । प्रतिव्यक्ति प्रतिवर्ष १९ हजार २ सय ६१ रुपैयाँ आम्दानी नहुने व्यक्तिलाई गरिबीको रेखामुनि राखिएको छ ।