Cin News
राज्यले भुल्दै गएको सुखानीका शहीद परिवारको गुनासो
- Autor: Vários
- Narrador: Vários
- Editora: Podcast
- Duração: 0:02:29
- Mais informações
Informações:
Sinopse
सुखानी हत्याकाण्ड र झापा विद्रोहका जगमा नेकपा (माले) नेकपा एमाले, नेकपा माओवादी हुँदै एकीकृत भएको नेकपा आज दुई तिहाई बहुमत प्राप्त राजनीतिक शक्ति बनेको छ । सुखानी पुगेर शीर्ष नेताहरूले शहीदको प्रतिमामा माल्र्यापण गर्ने गरेका छन् । तर तिनै शहीद परिवारको जीवन सहज बनाउनेतर्फ भने सरकारले ध्यान पु¥याउन सकेको छैन ।