Cin News

कोरोनालाई जित्ने ६५ वर्षीय वृद्धाको अठोट

Informações:

Sinopse

डाक्टरहरूले त अब ज्वरो नाप्नुहुन्छ, जानुहुन्छ । ज्वरो छैन आमा भन्नुहुन्छ । प्रेसर बढेछ र प्रेसरको औषधि चलाउनु भइच । अनि दमको औषधि दिनु भइच । आज हस्पिटलमा आका नि चार दिन भए । मैले एउटो टब्लेट नि खाइछैन ।