Cin News

स्थानीय सरकार भन्छन्, क्वारेन्टाइन व्यवस्थापनमै धेरै पैसा खर्च भयो

Informações:

Sinopse

एउटा क्वारेन्टाइन कम्तीमा पनि डेढ सय बेड क्षमताको निर्माण गरिएको छ । नगरपालिकाका स्वास्थ्य संयोजक अनिल विश्वकर्माले भन्नुभयो, ‘एक जनाको दैनिक खाना, पानी, खाजा लगायत गरेर दिनको तीन सय ६७ खर्च हुन्छ ।’