Cin News

दुई देशको समझदारी विपरित अलैंची रोक्दै भारत

Informações:

Sinopse

काकडभिट्टा नाकाबाट खाद्यान्न लगायतका सामान नेपालमा निर्वाध आइरहेका छन् । नेपालका व्यवसायी तिनै ढुवानीका साधनमा अलैंची पठाउन चाहन्छन् । तर, निर्यात हुन नसकेको अलैंची व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष राजकुमार कार्कीको भनाइ छ ।