Shanti Timilai

बाईबलिय विवाह कस्तो हुनु पर्छ ? भाग-१

Informações:

Sinopse

सन्सारमा मानिसहरु विभिन्न किसिमले विवाह गर्ने गर्छन तर बाईबलिय विवाह मात्र एउटा यस्तो विवाह हो जसले विवाहलाई पवित्र बनाउँछ ।