Sbs Nepali -

  • Autor: Vários
  • Narrador: Vários
  • Editora: Podcast
  • Duração: 53:25:08
  • Mais informações

Informações:

Sinopse

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episódios

  • SBS Nepali Australian News Headlines: Monday, 23 September 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २३ सेप्टेम्बर २०२४

    23/09/2024 Duração: 05min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Monday, 23 September 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, २३ सेप्टेम्बर २०२४

    22/09/2024 Duração: 02min

    Australian weather update in Nepali for Monday, 23 September 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian weather update: Sunday, 22 September 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, २२ सेप्टेम्बर २०२४

    21/09/2024 Duração: 02min

    Australian weather update in Nepali for Sunday, 22 September 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • 'NRNA's elected committee cannot be stopped, misinformation was spread in the community' - 'समाजमा भ्रम फैलाउने कामहरू भएका थिए, एनआरएनएको निर्वाचित कमिटीलाई रोक्न सकिँदैन'

    20/09/2024 Duração: 24min

    Non-Resident Nepali Association's International Coordination Council (NRNA ICC) president Badri K.C. is currently on a visit to Australia. While attending an interactive community program organised by NRNA Victoria on Thursday, 19 September in Melbourne, K.C. told SBS Nepali that the association's Australian chapter plays a significant role. Listen to our conversation with K.C. and other participants about the recent NRNA election controversy and the organisation's upcoming plans. - गैर आवासीय नेपाली सङ्घको अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी)का अध्यक्ष बद्री केसी हाल अस्ट्रेलिया भ्रमणमा छन्। मेलबर्नस्थित कोबर्गमा बिहीवार, १९ सेप्टेम्बरमा एनआरएनए भिक्टोरियाले आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा उपस्थित भएका केसीले सबैभन्दा धेरै साधारण सदस्य रहेको एनआरएनए अस्ट्रेलियाको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्। एनआरएनएको निर्वाचन सम्बन्धि पछिल्लो विवाद र आगामी योजनाबारे अध्यक्ष केसी लगायत कार्यक्रमका सहभागीहरूले एसबीएस नेपालीसँग गरेको कुराकानीका सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Saturday, 21 September 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, २१ सेप्टेम्बर २०२४

    20/09/2024 Duração: 02min

    Australian weather update in Nepali for Saturday, 21 September 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Friday, 20 September 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २० सेप्टेम्बर २०२४

    20/09/2024 Duração: 05min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali community events update: Youth Conclave in Adelaide, concert in Sydney - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: एडिलेडमा 'युथ कन्क्लेभ', सिड्नीमा कन्सर्ट

    20/09/2024 Duração: 05min

    Stay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा आयोजना भएका र हुँदै गरेका नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!

  • 'PR definitely, but haven't thought about getting Australian citizenship yet!' - 'पीआर त लिने हो, तर सिटिजनशिप चाहिँ...'

    20/09/2024 Duração: 13min

    Australia marks Citizenship Day on 17 September, and this year celebrates the 75th anniversary of Australian citizenship. In the financial year 2023-2024, more than 187,000 people became Australian citizens. SBS Nepali spoke with members of the Nepali community in Melbourne about their thoughts on whether or not to acquire Australian citizenship. - अस्ट्रेलियामा हरेक वर्ष १७ सेप्टेम्बरलाई 'सिटिजनशिप डे' वा नागरिकता दिवसको रूपमा मनाइन्छ। यो वर्ष अस्ट्रेलियन नागरिकता दिवसको ७५ सौँ वार्षिकोत्सव हो। आर्थिक वर्ष सन् २०२३-२४ मा मात्रै करिब दुई लाख मानिसहरू अस्ट्रेलियन नागरिक बनेका थिए। नेपाली समुदायका सदस्यहरूको भने यहाँको नागरिकता लिने योजना छ कि छैन त? मेलबर्नका केही नेपालीभाषीहरूले आफ्नो योजनाबारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Weekly Nepal Update: Action recommended following illegal investment in Gorkha Media Network - एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: गोर्खा मिडिया नेटवर्कमा अवैध लगानी गर्ने नौ सहकारीमाथि कारबाहीको सिफारिस

    19/09/2024 Duração: 06min

    Stay updated with the top Nepali stories from the past week in this weekly Nepal update. - सहकारी छानबिन समितिले गोर्खा मिडिया नेटवर्कमा सहकारीको बचत रकम दुरुपयोगसम्बन्धी प्रतिवेदन संसद्मा प्रस्तुत गरेको छ। यो लगायत नेपालको यस सप्ताहको प्रमुख समाचारहरू सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Friday, 20 September 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, २० सेप्टेम्बर २०२४

    19/09/2024 Duração: 02min

    Australian weather update in Nepali for Friday, 20 September 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Thursday, 19 September 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १९ सेप्टेम्बर २०२४

    19/09/2024 Duração: 04min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना

    19/09/2024 Duração: 06min

    Stay informed about the significant world events from the past week in Nepali language. - डोनाल्ड ट्रम्पमाथि दोस्रो पटक भएको हत्याको प्रयास लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

  • The Locals: Youth group preserving 'Newa' culture in Kathmandu - द लोकल्स: 'बरु केटाहरूलाई डान्स गर् न गर् भन्नु पर्छ, तर केटीहरूलाई पर्दैन'

    19/09/2024 Duração: 11min

    The Locals is a youth group based in Kathmandu that works towards preserving 'Newa' culture through music, dance and various art forms. The organisation's general secretary Sandesh Manandhar says he was only 16 years old when the group was formed last year. Manadhar and his mother Sunita Manandhar spoke to SBS Nepali about the recent Indra Jatra performance in Kathmandu, which showcased more than 100 dancers and musicians performing the traditional 'Dhime' dance. - 'द लोकल्स' काठमाण्डूका केही नवयुवाहरूले स्थापना गरेको एक सांस्कृतिक संस्था हो। गत वर्ष यो संस्थाको स्थापना गर्दा यसका अध्यक्ष प्रसन्न मानन्धर १९ वर्षका थिए भने सचिव सन्देश मानन्धर १६ वर्षका मात्रै थिए। काठमाण्डूको पुरानो शहर भित्र रहेको मरूटोलका युवाहरूको द लोकल्सले लोप हुने अवस्थामा रहेका नेवा बाजा, सङ्गीत, र नाचलाई सिक्ने, सिकाउने र मञ्चन गर्ने काम गरिरहेको छ। यसै क्रममा भर्खरै मात्रै इन्द्रजात्राको एक हप्ता लामो उत्सवका क्रममा आइतबार यो समूहले वसन्तपुरस्थित महादेव पार्वती देगः मा धिमे नाचको प्रदर्शन गरेको थियो। यो नाचमा १०० भन्दा बढी कलाकार थिए,

  • 'Don't wait for symptoms, get cancer screening done while you are still healthy' - 'क्यान्सरको जाँच रोग लागे पछि मात्र गर्ने होइन'

    18/09/2024 Duração: 21min

    Didi Bahini Samaj Victoria (DBSV) and Nepali Society of Tasmania (NEST) recently organised cancer screening awareness sessions targeting the Nepali community. The programs were conducted in collaboration with the Australian Government and Australian Red Cross Tasmania in Melbourne and Hobart, respectively. DBSV founder president Jamuna Parajuli and NEST president Rojina Tamrakar spoke to SBS Nepali about the consultations, community participation and cancer screening facilities available in Australia. - भिक्टोरिया र टास्मेनियामा हालै क्यान्सरको परीक्षणबारे नेपाली समुदायलाई लक्षित जनचेतनामूलक कार्यक्रमहरू आयोजना भएका छन्। मेलबर्नमा दिदी बहिनी समाज भिक्टोरिया (डीबीएसभी) र होबार्टमा नेपाली सोसाइटी अफ टास्मेनिया (एनईएसटी)ले क्रमशः अस्ट्रेलिया सरकार र अस्ट्रेलियन रेड क्रस टास्मेनियासँगको सहकार्यमा कार्यक्रमहरू सम्पन्न गरेको बताएका छन्। अस्ट्रेलियामा उपलब्ध रहेका क्यान्सर 'स्क्रीनिङ' वा परीक्षणका सुविधाबारे समुदायका सदस्यहरू कत्तिको जानकार छन् र सहभागीहरूले कस्तो प्रतिक्रिया दिएका छन्? यिनै विषयमा डीबीएसभीकी संस्था

  • SBS Nepali Australian weather update: Thursday, 19 September 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, १९ सेप्टेम्बर २०२४

    18/09/2024 Duração: 01min

    Australian weather update in Nepali for Thursday, 19 September 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Wednesday, 18 September 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १८ सेप्टेम्बर २०२४

    18/09/2024 Duração: 04min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • 'Kathmandu used to be covered in fog after Indra Jatra' - 'तेरो जात्रा देखाइदिऊँ?'

    17/09/2024 Duração: 12min

    In Nepal, Indra Jatra has been celebrated on Tuesday, 17 September this year. Newari cultural expert Malla K Sundar spoke to SBS Nepali about the annual festival's history and cultural significance. - इन्द्रजात्रा काठमाण्डू उपत्यकामा मनाइने एक पुरानो जात्रा हो। विभिन्न पौराणिक किम्बदन्तीहरूमा आधारित उक्त जात्रालाई काठमाण्डूका बासिन्दाहरूले निकै उल्लासका साथ मनाउने गरेका छन्। इन्द्रजात्राको सांस्कृतिक र सामाजिक महत्त्वबारे नेवारी संस्कृतिका एक जानकार, मल्ल के. सुन्दरसँग एसबीएस नेपालीका लागि प्रयास दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Wednesday, 18 September 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, १८ सेप्टेम्बर २०२४

    17/09/2024 Duração: 01min

    Australian weather update in Nepali for Wednesday, 18 September 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Tuesday, 17 September 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १७ सेप्टेम्बर २०२४

    17/09/2024 Duração: 05min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

    17/09/2024 Duração: 07min

    Listen to the top Australian news from the last seven days. - एम्बुलेन्सलाई चार घण्टा पर्खिए पछि गत सप्ताहान्तमा भएको एक पुरुषको मृत्यु पश्चात् एम्बुलेन्स भिक्टोरियामा कर्मचारी अभाव रहेको चिन्ता व्यक्त गरिएको छ। यो लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।

Página 11 de 25