Sinopse
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episódios
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १० अक्टोबर २०२५
10/10/2025 Duração: 06minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
‘Here for Uber pickup?’: How Sikhs are responding to stereotypes - SBS Examines: ‘उबर पिकअपको लागि हो?’: सिखहरू प्रतिको गलत धारणा
09/10/2025 Duração: 05minSikhism is a rapidly growing religion in Australia, but it's still poorly understood. How are community leaders responding to misinformation and discrimination? - सिख धर्मावलम्बीको सङ्ख्या अस्ट्रेलियामा द्रुत गतिमा बढिरहेको छ, तर धेरैले यसलाई राम्रोसँग बुझेका छैनन्। गलत जानकारी र भेदभावप्रति समुदायका सदस्यहरूले कस्तो प्रतिक्रिया दिइरहेका छन् त?
-
Nepali cricket in Victoria backs state's integrity policies as new season begins - क्रिकेट कुराकानी: खेलमा आवद्ध बालबालिका र युवाहरूको सुरक्षा कसरी सुनिश्चित गरिँदै छ?
09/10/2025 Duração: 16minAs cricket season kicks off in Australia, SBS Nepali spoke with Sudeep Neupane, President of the Victorian Nepalese Cricket Association (VNCA), about their recent endorsement of Cricket Victoria’s renewed integrity policies and how these are being incorporated into the local cricket community. - अस्ट्रेलियामा क्रिकेट सिजन सुरु भएसँगै भिक्टोरियन नेपलिज क्रिकेट एसोसिएसन (भीएनसीए)ले, क्रिकेट भिक्टोरियाका ‘इन्टेग्रिटी पोलिसी’हरू प्रति हालै समर्थन जनाएको थियो। क्रिकेट भिक्टोरियाले, इमानदारिताका लागि रहेका आफ्ना उक्त निष्ठा नीतिहरूमा सन् २०२४ को अगस्ट महिनामा केही फेरबदलहरू गरेको थियो, र त्यस प्रति हरेक वर्ष समर्थन जनाउनु पर्ने प्रावधान रहेको भीएनसीएका अध्यक्ष सुदिप न्यौपानेले बताएका छन्। सोही नीतिहरूमा के-के पर्दछन्, कसरी लागू भइरहेका छन् र बहु-सांस्कृतिक पृष्ठभूमि तथा अपाङ्गता भएका बालबालिकाको सुरक्षाका लागि अपनाइएका विधिहरू लगायतका विषयमा न्यौपानेसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
09/10/2025 Duração: 07minआउँदो सप्ताहान्त सिड्नीमा हुने भनिएको प्यालेस्टाइन समर्थक र्याली ओपरा हाउस तिर जान नपाउने अदालतको निर्णय, रिभरस्टनमा भएको गोली प्रहार घटना नियोजित हुन सक्ने प्रहरीको भनाइ र वार्षिक आदिवासी रग्बी प्रतियोगिता कूरी नकआउटमा यसपालि पुरुष र महिला दुवै तर्फ न्युकासल याविज विजयी लगायत गएको एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
-
Australian weather update for Friday, 10 October 2025 in Nepali language - शुक्रवार, १० अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
09/10/2025 Duração: 02minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
GP snapshot reveals why the job has become more complicated - अस्ट्रेलियामा जीपीको काम किन जटिल बन्दै गइरहेको छ?
09/10/2025 Duração: 06minA snapshot of Australian general practice has revealed that GPs are having to see patients for longer appointments to treat more complex medical needs. The Health of the Nation industry survey of almost 2,500 GPs also shows a growing number of general practitioners are managing patient conditions typically handled by specialists. - अस्ट्रेलियाका जीपीहरूले बिरामीसँग परामर्श गर्दा लाग्ने समय बढेको एक सर्वेक्षणले देखाएको छ। मानसिक स्वास्थ, मुटु रोग, मधुमेह जस्ता स्वास्थ्य विशेषज्ञले हेर्नु पर्ने बिरामीलाई समेत जीपीहरुले उपचार गर्नु परेको उक्त अध्ययनले जनाएको हो। एक रिपोर्ट।
-
SBS Nepali Australian News Headlines: Thursday, 9 October 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ९ अक्टोबर २०२५
09/10/2025 Duração: 05minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Thursday, 9 October 2025 in Nepali language - बिहीवार, ९ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
08/10/2025 Duração: 02minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
Spring brings warmer weather, flower shows... and food safety concerns - फ्रिजको कथा: के सबै खानेकुरा जहाँ अटाउँछ त्यहीँ राख्न होला त?
08/10/2025 Duração: 09minAs spring has arrived in Australia, a leading food safety advocate group is calling Australians to also conduct a spring clean for their fridges, freezers and pantries. The call comes as a recent survey finds over half of Australians see food-borne illness as their main food safety concern, but less than half consumers consistently perform food safety behaviours when preparing food at home. And with a hot summer approaching, advocates and health experts say Australians need to be more careful about food poisoning this year. - चाडबाड र गर्मी याममा फ्रिजमा खानेकुरा नबिग्रने गरी कसरी राख्ने? अस्ट्रेलियामा धेरै मानिसहरूलाई खानेकुराबाट हुने सङ्क्रमण वा रोगको सबैभन्दा धेरै चिन्ता हुने गरेको एक पछिल्लो सर्वेक्षणले जनाएको छ। यसका साथै वसन्त ऋतुको आगमनसँगै बिस्तारै गर्मी बढ्न थालिसकेको समयमा खानाहरू छिट्टै बिग्रन सक्छन् र मानिसहरूलाई आफ्ना फ्रिज, फ्रिजर र खाद्य सामाग्री भण्डारण गर्ने प्यान्ट्री सफा गर्न विज्ञहरूले आग्रह गरेका छन्। एक रिपोर्ट।
-
SBS Nepali Australian News Headlines: Wednesday, 8 October 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ८ अक्टोबर २०२५
08/10/2025 Duração: 05minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
‘यत्रो वर्ष पछि चाडबाड मनाउन गाउँ तिर गएँ, पहिरोले सबैतिर विध्वंस मच्चाएको थियो!’
07/10/2025 Duração: 07minनेपालमा बाढी पहिरोले जनजीवन प्रभावित बनाउँदै गर्दा, परिवारसँग दशैंको बिदा मनाउन हाल नेपाल पुगेका अस्ट्रेलियामा बसोबास गर्ने नेपालीभाषीहरूसँग, लगातार परेको पानी र बाढी पहिरोले पारेको असरबारे एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
Nepal Update: Life returns to normal as rain eases - नेपाल अपडेट: अविरल वर्षा पछि सामान्य बन्दै जनजीवन
07/10/2025 Duração: 05minListen to this week’s top stories from Nepal. - आइतवारदेखि मनसुनी वायुको प्रभाव कम हुँदै गएको नेपालको जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ। भारी वर्षा पछि बाढी र पहिरोका कारण कतिपय स्थानमा सडकहरू भने अझै खुल्न सकेका छैनन्। यो लगायत नेपालका गत सात दिनका समाचार सुन्नुहोस्।
-
बुधवार, ८ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
07/10/2025 Duração: 02minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार
07/10/2025 Duração: 06minStay informed about the significant world events from the past week in Nepali language. - मध्यपूर्वमा जारी द्वन्द्व समाधानका लागि मध्यस्थकर्ता छलफलमा, इजरेल माथि हमासको आक्रमणको दुई वर्ष पूरा र चिकित्साशास्त्र तर्फको यस वर्षको नोबेल पुरस्कार संयुक्त रूपमा तीन जनालाई प्रदान लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
-
What is the Global Sumud Flotilla - and why has Israel intercepted it? - ‘ग्लोबल सुमुद फ्लोटिला’ के हो र इजरेलले यसलाई किन नियन्त्रणमा लियो?
07/10/2025 Duração: 06minIsraeli naval forces have intercepted the Global Sumud Flotilla, seizing more than 40 civilian boats and hundreds of activists - including Australians. The action has sparked global protests and condemnation, with Israel saying it is necessary for its own security. - केही अस्ट्रेलियनहरू सहित सयौँको सङ्ख्यामा सहयोगका लागि भन्दै गाजातर्फ लागेका, मानिस र सहयोग सामाग्रीहरु बोकेका ४० भन्दा बढी जहाजहरू इजरेली नौसेनाले नियन्त्रणमा लिएपछि विश्वभरबाट यसको आलोचना भइरहेको छ। एक रिपोर्ट।
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ७ अक्टोबर २०२५
07/10/2025 Duração: 07minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Tuesday, 7 October 2025 in Nepali language - मङ्गलवार, ७ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
06/10/2025 Duração: 02minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, ६ अक्टोबर २०२५
06/10/2025 Duração: 05minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Decision to allow registered nurses to prescribe medicines solves many health service problems - अब चाँडै अस्ट्रेलियामा नर्सहरूले पनि औषधी ‘प्रेस्क्राइब’ गर्न पाउने
05/10/2025 Duração: 04minTens of thousands of registered nurses across the country will be able to up-skill to prescribe medications usually authorised by a doctor. ीt's a reform that could change the medical landscape in Australia and the lives of many patients. - अस्ट्रेलियामा सामान्यतया डाक्टरहरूले मात्र स्वीकृति दिन वा ‘प्रेस्क्राइब’ गर्न पाउने औषधिहरू, अब चाँडै नै रजिस्टर्ड नर्सहरूले पनि प्रेस्क्राइब गर्न पाउने बताइएको छ। यो परिवर्तन लागू भएमा, यसले स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याउने मात्र नभई, धेरै बिरामीहरूको ज्यान जोगाउन सक्ने छ। त्यसका लागि नर्सहरूले छुट्टै तालिम लिनु पर्ने हुन्छ।
-
SBS Nepali’s radio broadcast from Thursday, 2 October 2025 - दशैं गफगाफ: बिहीवार, २ अक्टोबर २०२५ को रेडियो प्रसारण
05/10/2025 Duração: 51minListen to our radio program first aired on SBS South Asian on Thursday, 2 October 2025 at 2 PM, focusing on how Australia's Nepali is celebrating Dashain this year. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - दशैं केन्द्रित बिहीवार, २ अक्टोबर २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रसारण भएको एसबीएस नेपालीको रेडियो कार्यक्रम सुन्नुहोस्। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो क