Sinopse
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episódios
-
Moon mission set for this week, five decades since the Apollo missions - ‘मिसन मुन’: पाँच दशक पछिको चन्द्रमा यात्रामा अस्ट्रेलियाको भूमिका के हो?
01/04/2026 Duração: 15minMankind is returning to the moon for the first time since the 1970s. A crew of four have spent more than two years training for the roughly 10‑day mission, which will send the crew on a high‑speed loop around the Moon before returning to Earth. Listen to this report, including our conversation with Rajan Chhetri, works at the Commonwealth Scientific and Industrial Research Organisation (CSIRO). - सन् १९६९ पछि पहिलोपटक चन्द्रमासम्म पुग्नका लागि एक टोली अन्तिम तयारीमा जुटेको छ। नासा अर्न्तगतको १० दिने उक्त मिसनका लागि चार जनाको एक समूहले दुई वर्षदेखि तालिम लिइरहेका छन्। अमेरिकाको समय अनुसार १ एप्रिल सन् २०२६ का लागि तय भएको मिसनमा अस्ट्रेलियाको भूमिका कस्तो रहला? अस्ट्रेलियाको विज्ञान सम्बन्धी अनुसन्धान संस्था सीएसआइआरओमा कार्यरत खगोलशास्त्री राजन क्षेत्रीसँगको कुराकानी सहितको रिपोर्ट सुन्नुहोस्।
-
PM calls on Australians to help each other and help the country - एक अर्का र देशलाई सहयोग गर्न प्रधानमन्त्री आल्बनिजीद्वारा अस्ट्रेलियनहरू समक्ष आह्वान
01/04/2026 Duração: 03minPrime Minister Anthony Albanese has delivered his first National Address since being elected in 2022, calling on Australians to remain calm amid the ongoing fuel crisis. The Prime Minister acknowledged the impacts the war in the Middle East is having on rising petrol and diesel prices, and says farmers, truck drivers, small businesses and families are especially vulnerable to rising costs. He's urged Australians not to take more fuel than is needed, and to use public transport wherever possible to keep fuel available where it's needed most. SBS World News host Janice Petersen speaks afterwards to Chief Political Correspondent Anna Henderson for more on what it means. - सन् २०२२ मा प्रधानमन्त्री निर्वाचित भए यता एन्थोनी अल्बानिजीले राष्ट्रका नाममा आफ्नो पहिलो सम्बोधन गर्दै अस्ट्रेलियनहरूलाई “आफ्नो जिम्मेवारी पूरा गर्न” आग्रह गरेका छन्। उनले मध्यपूर्वी युद्धका कारण उत्पन्न भएको “अविश्वसनीय समय” मा सबैलाई आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरेका हुन्।
-
Australian weather update for Thursday, 2 April 2026 - बिहीवार, २ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
01/04/2026 Duração: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Dangers at home: How can Nepali families in Australia protect children from harmful chemicals? - घरमै लुकेका खतरा: अस्ट्रेलियाका नेपालीले बच्चालाई हानिकारक केमिकलबाट कसरी सुरक्षित राख्ने?
01/04/2026 Duração: 12minEarlier this year, a six-year-old child and a young adult in Australia’s Nepali community suffered health complications after ingesting cleaning chemicals, raising concerns about everyday safety, especially for children. This report looks at how to safely store hazardous items, reduce risks, and what to do in case of chemical poisoning. - यसै वर्ष अस्ट्रेलियाको नेपाली समुदायमा विषाक्त केमिकल निल्दा एक ६ वर्षीय बालक र अर्का एक युवालाई स्वास्थ्य जटिलता देखिएको समाचार आएका थिए। घरमा सामान्य प्रयोजनका लागि राखिएका कतिपय सामाग्रीहरूले गर्दा हुने यस्ता दुर्घटनाबाट जोगिन र विशेष गरि बालबालिकालाई जोगाउने बारे समुदायमा चर्चा हुन थालेको छ। बालबालिकालाई हानी पुर्याउने घरेलु सामाग्रीहरूलाई कसरी सुरक्षित रूपमा राख्ने साथै केमिकल विषाक्तताका घटना भइहाले अभिभावकले के गर्ने लगायतका जानकारी सहितको यो रिपोर्ट सुन्नुहोस्।
-
‘Get your own oil’ says angry Trump | Morning News Bulletin 1 April 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १ एप्रिल २०२६
01/04/2026 Duração: 03minIn this bulletin, President Trump says countries like the U-K should "get their own oil" from the Strait of Hormuz; Brother of Australian aid worker killed in IDF strike Gaza demands accountability from Israel; and in sport, Socceroos win 5-1 against Curacao in final home match before World Cup - अस्ट्रेलियाको प्रारम्भिक शिक्षा तथा बाल स्याहार प्रणालीको गुणस्तर र सुरक्षा माथि भएको सिनेट छानबिनद्वारा २३ वटा सिफारिस लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Radio Program: Government slashes fuel tax; Nepalis in Australia react to Oli's arrest - रेडियो कार्यक्रम: अस्ट्रेलियामा इन्धन कर घट्ने र केपी ओली पक्राउबारे अस्ट्रेलियाका नेपालीको प्रतिक्रिया
31/03/2026 Duração: 47minListen to our radio program, first aired on SBS South Asian on Tuesday, 31 March 2026 at 2 PM, and repeat on Thursday 2 April on SBS Radio 2 from 4 PM featuring, major Australia-focused news from the past seven days, a weekly roundup of news from Nepal including the arrest of former Prime Minister KP Sharma Oli and reactions from Nepalis in Australia, the Australian government’s decision to reduce fuel excise, and a report on public and community housing from the Australia Explained series. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - मङ्गलवार, ३१ मार्च सन् २
-
आर्थिक कुराकानी: नयाँ घर किन्नेहरूले गर्ने सामान्य गल्तीहरू के–के हुन्?
31/03/2026 Duração: 24minरिजर्भ ब्याङ्कले ब्याजदर वृद्धि गर्दै ३.८५ प्रतिशतबाट ४.१ प्रतिशत पुर्याएको छ। यस आर्थिक कुराकानीमा ‘मोर्गेज होल्डर’हरू र व्यवसायीलाई ब्याज दर वृद्धिले गर्ने असर, पेट्रोल खर्च घटाउने उपाय, नयाँ घर किन्नेहरूले गर्ने सामान्य गल्तीहरू लगायतका विषयमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरिएको कुराकानी सुन्नुहोस्।
-
Australian weather update for Wednesday, 1 April 2026 - बुधवार, १ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
31/03/2026 Duração: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Relief for struggling motorists as the government slashes fuel tax - अस्ट्रेलियाका सवारी धनीलाई राहत दिन इन्धन कर कटौती गर्ने सरकारको निर्णय
31/03/2026 Duração: 09minAfter weeks of pressure over surging petrol prices, the federal government has cut the tax on fuel in half. It's a three-month measure costing the budget billions, as the Prime Minister steps out a four-part plan to respond to the conflict. - इन्धनको मूल्य बढेसँगै केही हप्तादेखि सङ्घीय सरकारमाथि परेको दबाब पश्चात् पेट्रोलमा लाग्ने कर आधा घटाइने निर्णय आएको छ। तीन महिनाका लागि लागू हुने यस अस्थायी व्यवस्थाले बजेटमा अर्बौँ डलरको खर्च बढाउने छ। यसैबिच प्रधानमन्त्रीले मध्यपूर्वमा जारी द्वन्द्वप्रति प्रतिक्रिया जनाउन चार बुँदे योजना सार्वजनिक गरेका छन्। यसबारे थप रिपोर्ट
-
Regime change in Iran achieved says Trump | Morning News Bulletin 31 March 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ३१ मार्च २०२६
31/03/2026 Duração: 04minIn this bulletin, US President Trump says Iran's new leadership have been very reasonable as more US troops arrive in the region; Iranian parliament considers leaving Nuclear Non-Proliferation Treaty; and in sport, Melbourne Storm player Tui Kamikamica is in hospital following a suspected stroke. - इन्धनमा लाग्ने कर आधा कटौती गर्ने सङ्घीय सरकारको घोषणा लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
SBS Nepali Community Program Update: Momo festival in Melbourne and Literature Program in Toowoomba - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: मेलबर्नमा म:म: महोत्सव र टुवुम्बामा साहित्यिक कार्यक्रम
30/03/2026 Duração: 08minLearn about Nepali community events across Australia, including the Momo Festival in Melbourne, a literature program in Toowoomba and the final results of the GNC Cup in Sydney. - अप्रिल ११ र १२ तारिखमा मेलबर्नको फुटस्केप पार्कमा 'मोमो फेस्ट'को आयोजना हुने भएको छ। एसबीएस मिडिया पार्टनर रहेको उक्त कार्यक्रममा उपस्थितहरूले विभिन्न थरीका म:म:सँगै गीतसङ्गीत र एसबीएसको बुथमा निःशुल्क फोटो खिच्ने अवसर पाउनेछन्। यसबाहेक सिड्नीमा भएको २७ औं जीएनसी कप, साउथ अस्ट्रेलियामा मन्दिर निमार्णका लागि पुराण वाचन लगायत अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!
-
Nepal Diary: RSP’s first-ever government takes charge - नेपाल डायरी: रास्वपाको पहिलो सरकारले सुरू गर्यो आफ्नो काम
30/03/2026 Duração: 08minListen to our weekly report on the major news in Nepal over the past seven days. - गएका सात दिन यता नेपालमा के-के भयो? थाहा पाउन हाम्रो साप्ताहिक नेपाल डायरी सुन्नुहोस्।
-
Australian weather update for Tuesday, 31 March 2026 - मङ्गलवार, ३१ मार्च २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
30/03/2026 Duração: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
From beats to ballots: Why Balen Shah still carries the ‘rapper’ label - नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग जोडिएको 'र्यापर' बालेनको पहिचान
30/03/2026 Duração: 11minNepal’s Prime Minister Balendra Shah is widely recognised for his roots in rap music, but many of his supporters argue that the global media reduces his identity to just that. As one of the world’s youngest heads of government and possibly the first with a rap background, Balen may have drawn international attention beyond Nepal. Listen to this report, which explores his musical journey. - नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहसँग जोडिएको छ र्यापर बालेनको पहिचान- तर उनका केही प्रशंसकहरूको असन्तुष्टि अन्तर्राष्ट्रिय मिडियाले उनलाई र्यापर मात्र भनेर चिनाएमा पनि छ। हुन त विश्वकै सबैभन्दा कान्छा सरकार प्रमुखहरू मध्ये पनि पर्छन् बालेन। तर र्यापर प्रधानमन्त्री भएको पहिलो पटक भएकाले उनी गैर नेपालीहरूका लागि पनि चासोको पात्र बनेका हुन सक्छन्। आखिर बालेन र र्याप सङ्गीतबिचको सम्बन्ध कस्तो रहेको छ त सुनौँ यो रिपोर्टमा।
-
Watch movies and TV shows in multiple languages for free on SBS On Demand - अस्ट्रेलियामा विभिन्न भाषाका चलचित्र तथा ड्रामाहरू नि:शुल्क एसबीएस अन डिमान्डमा हर्नुहोस्
30/03/2026 Duração: 02minLooking for a digital companion offering entertainment, information, and the latest news in your free time? That destination could be SBS On Demand. You can watch Hindi-language movies like Tamasha and Fashion, English TV shows including Homebodies, Nepobaby, The Hospital in the Deep End, and popular programs like Insight and Dateline—all for free on SBS On Demand. To learn more about other daily news, radio programs, and the wide variety of content available on SBS On Demand, listen to this report. - फुर्सदमा मनोरञ्जन, जानकारी र पछिल्ला समाचार पाउने डिजिटल साथीको खोजी गर्दै हुनुहुन्छ भने त्यो गन्तव्य एसबीएस अन डिमान्ड बन्न सक्छ। हिन्दि भाषाका चलचित्रहरू तमासा, फेसन त्यस्तै माइ मेलबर्न र अन्य अङ्ग्रेजी भाषामा हेर्न सकिने सामाग्रीहरूमा ट्रान्स्जेन्डर पुरुष डार्सीको आफ्नो विगतसँगको भेट देखाउने ड्रामा, होमबडिज, त्यस्तै नेपोबेबी, द हस्पिटल इन द डीप इन्ड र फरक विषय वस्तु र समाजमा खुलेर नबोलिने विषयमा डकुमेन्ट्रीको शैलीमा प्रस्तुत हुने चर्चित कार्यक्रम 'इनसाइट' एसबीएस अन डिमान्डमा निःशुल्क हेर्न सक्नुहुन्छ। अन्य दै
-
Iran accuses US of plotting ground attack | Morning News Bulletin 30 March 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, ३० मार्च २०२६
29/03/2026 Duração: 04minIn this bulletin, Iran warns the US against a ground invasion; Israel’s Prime Minister orders expansion of invasion of southern Lebanon; and in Formula One, Oscar Piastri finally gets off the starting line to take second place in Japan. - दुई प्रहरीको हत्याका आरोपी डेजी फ्रिम्यानको भिक्टोरियामा प्रहरीको गोली लागि मृत्यु भएको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Monday, 30 March 2026 - सोमवार, ३० मार्च २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
29/03/2026 Duração: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Australian weather update for Sunday, 29 March 2026 - आइतवार, २९ मार्च २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
28/03/2026 Duração: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Have you considered a career in translating and interpreting? - अस्ट्रेलिया बुझ्नुहोस्: दोभाषे र अनुवादक बन्नका लागि तयारी कसरी गर्ने?
27/03/2026 Duração: 11minHave you ever considered using your bilingual skills to assist others? A career in translating and interpreting might be for you. In Australia you can train for a TAFE certificate all the way to Master’s degree prior to getting certified. In this episode we help you navigate the pathway to becoming a qualified practitioner. - के तपाईँले कहिल्यै अरूलाई सहयोग गर्न आफ्ना द्विभाषिक क्षमताहरूको प्रयोग गर्ने बारेमा सोच्नुभएको छ? यदि सोच्नु भएको छ भने, अनुवादक र दोभाषेको करियर तपाईँको लागि उपयुक्त हुन सक्छ। अस्ट्रेलियामा प्रमाणित अनुवादक वा दोभाषे बन्नका लागि तपाईँले टेफको सर्टिफिकेटदेखि मास्टर्स डिग्रीसम्मको तालिम लिन सक्नु हुन्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले यस पेशा अपनाउनका लागि आवश्यक तयारी र कदमहरूबारे विशेषज्ञहरूको सल्लाह र सुझावहरूको चर्चा गरेका छौँ।
-
Australian weather update for Saturday, 28 March 2026 - शनिवार, २८ मार्च २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
27/03/2026 Duração: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।