Sinopse
Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Episódios
-
-
अन्तिम गन्तबयमा दृिष्ट लगाऊ भाग -४
12/03/2021 Duração: 23minसाँचो भाई भाईको माया प्रेम कस्तो देिखन्छ ? र साँचो प्रेमको असल नमुना को हो ?
-
अन्तिम गन्तब्यमा दृिष्ट लगाऊ भाग-४
12/03/2021 Duração: 08minसाँचो भाई भाईको प्रेम कस्तो देखिन्छ ? र साँचो प्रेमको असल नमुना को हो ?
-
अन्तिम गन्तब्यमा दृष्टि लगाऔ भाग -३
22/01/2021 Duração: 28minके हाम्रो ज्ञान अनि धिरज बेठिक किसिमले प्रयोग गर्न सक्छौ ? कसरी हामी परमेश्वले दिनु भएको धिरजलाई उहाँको महिमाको निम्ति प्रयोग गर्न सक्छौ ?
-
अन्तिम गन्तब्यमा दृष्टि लगाऊ भाग -२
21/01/2021 Duração: 20minपरमेस्वरले किन हामीलाई मुक्ति दिनु भयो ? र मुक्ति दिनुको उदेश्य हाम्रो जिवनमा ब्यवहारमा कस्तो देखिन्छ ?
-
अन्तिम गन्तब्यमा द्वष्टि लगाऊ ्
12/01/2021 Duração: 23minयेशूले किन हामीलाई मुत्ति दिनु भएको छ ? वा किन मुत्ति पाउने बितिकै हामी स्वर्गलोकमा गएका छैनौ ?
-
लामो आयू र सफलता कसरी पाइन्छ ?
27/11/2020 Duração: 21minसफलताको बारेमा र लामो आयूको बारेमा परमेश्वरको बिचार र संसारको बिचारमा कति फरक छ ? र परमेश्वरको नजरमा के कुराले हामीलाई लामो आयू र सफलता दिन्छ ?
-
येशूको पुर्व नियोजित कामहरु
25/11/2020 Duração: 20minके साच्चै येशू मृत्युबाट बौरिउठनु भएको छ ? यदि छ भने उहाँको बौरिउठाइले मानिसहरुमा कस्तो प्रभाव पार्न साक्छ ?
-
येशूको पुर्व नियोजित गाडिनु
19/11/2020 Duração: 20minकिन येशू ख्रीष्ट अरु चोरहरुसगं गाडिएन र कसरी हामीलाई उहाँको गाडाईले येशू ख्रीष्ट देखाउँछ ?
-
येशूको पुर्व नियोजित मृत्यु
18/11/2020 Duração: 34minके येशू ख्रीष्टको मृत्यु दु्र्घटना वा अर्को मान्छेको हातबाट थियो ? कि येशू ख्रीष्टको मृत्यु पुर्व नियोजित थियो ?
-
क्रूसको आश्चर्य कामहरु भाग -२
06/11/2020 Duração: 21minके साच्चै बौरिउठाई हुन्छ ? र येशू ख्रीष्टको बौरिउठाइको प्रमाणहरु के के हुन ?
-
क्रुसको अाश्चय कार्यहरु भाग-१
23/10/2020 Duração: 20minयेशू ख्रीष्टको मर्ने बेलामा अाकाश किन अध्यारो भयो ? र उहाँले किन हाम्रो लागी परमेश्वरको क्रोध सहनु भयो?
-
मलाई तिर्खा लाग्यो ।
20/10/2020 Duração: 16minके परमेश्वरलाई तिर्खा लागेको छ ? उहाँ हामी जस्तै भैतिक कमजोरीहरु अनुभव गर्नु भएको छ ? र उहाँको अनुभवले हामीलाई कसरी प्रभाव पार्छ ?
-
एक्लोपनको चिच्याहत
16/10/2020 Duração: 16minके परमेश्वरले एक्लोपनको महशूस गर्नु भएको छ ? उहाँको महशूसले हामीलाई कसरी प्रभाव पार्छ ?
-
जब बिदाइको दिन मायालु हुन्छ ।
02/10/2020 Duração: 12minकुन किसिमको परमेश्वरले हामीलाई परिवार दिनुहुन्छ ? र कसरी परिवारलाई त्याग्ने आज्ञा दिनुहुन्छ ? कुन किसिमको परमेश्वरले हामीलाई साथी दिनुहुन्छ र कसरी साथीलाई त्याग्ने आज्ञा दिनुहुन्छ ?
-
एक जना चोरको मुल्य।
30/09/2020 Duração: 24minके कुराले हामीलाई मुल्य बनाउछँ ? के चोरहरु स्वर्ग जान सक्छन ?
-
चोट पुर्याउने शब्दहरु
25/09/2020 Duração: 13minके कुनै मान्छेको बोलिले तपाइलाई चोट पुर्याएको छ ? के उनीहारुलाई क्षमा गर्न गाह्रो भएको छ ? आज येशू ख्रीष्टको क्षमा गर्ने उदाहारणबाट सिक्नुहोस र मानिसले किन उहाँलाई मुित्तदाता भन्नु हुन्छ थाहा पाउनुहोस ।
-
घरको यादको भारी ।
24/09/2020 Duração: 21minके तपाइलाई घरको याद आएको छ ? के दु:खमा घरलाई सम्झने आशा हुन सक्छ ? र बिस्वासिहरुको वास्तविक घर काहाँ छ ?
-
"शंका को भारी
17/09/2020 Duração: 21minविस्वासको जीवनमा के कुनै दु:खले तपाई परमेश्वरको उपस्थितिमा शंका गर्नु भएको छ ? वास्तविकता देखाउनको लागि हाम्रो भावनाहरु कति विस्वास योग्य छ ?
-
डाहाको भारी
15/09/2020 Duração: 21minमान्छेको जीवनमा केले असन्तुष्टतालाई बढाउछँ ? र असन्तुष्टताले कस्तो प्रभाव पार्छ ? यसबाट कसरी बच्न सक्छौ ?