Sinopse
Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Episódios
-
एफेससमा भएको मण्डलीका दुतलाई पत्र (प्रकास २:१-७) भाग -२
10/05/2024 Duração: 18minएफेससमा भएको मण्डलीलाई लेखिएको पत्र
-
कुन कुराले हाम्रो बिस्वासलाई स्थीर गराउछ?
08/05/2024 Duração: 18minधेरै मानिसहरुको विचारमा स्वतन्त्र हुन शक्ति मा नजर लगाउदछन,तर प्रभुको वचन अनुसार स्वतन्त्र सत्यतामा प्रकट भएको छ।
-
परिस्राम गर्नेहरुको हाथ।
06/05/2024 Duração: 33minसामन्य रुपमा गरिवीपना र प्रसस्ताको उच्च कारण के-के हुन?के धनीहरुसंग चिन्ता छैन के गरिवीहरुसंग मात्र चिन्ता हुन्छ?
-
एफेससमा भएको मण्डलीका दुतलाई पत्र (प्रकास २:१-७)
03/05/2024 Duração: 20minएफेससमा भएको मणडलीको दुतलाई किन यो पत्र लेख्नु आवस्यक थियो ?
-
-
चाँडै हुन अाउने कुराहरु (प्रकास १;१-३)
24/04/2024 Duração: 23minजब दुलहा अाउनु हुन्छ तपाई कस्तो अवस्थामा भेटाउनु हुन्छ ? के तपाई अाफ्नो दुलहालाई भेट्न तयारी हुनु हुन्छ ?
-
हामीले कसरी उपवास बस्नु पर्छ ? (लूका ५;३३-३९ र मति ६:१६-१८)
08/04/2024 Duração: 29minके ईसाइहरु उपवास बस्नु पर्छ ? कि पर्दैन ? उपवास बस्नुको कारण र तरीका बाईबल अनुसार के छ ?
-
ब्यर्थताको धनहरु (हितोपदेश १०:१-३)
01/04/2024 Duração: 27minकेले हामीलाई धनी बनाउँछ ? के पैसाले वा ईज्जतले धनी बनाउँछ ? के यि सबै कुरामा पैसाले सन्तुष्त दिन सक्छ ? अाज यि नै बिषयमा सिक्ने छौ ।
-
तपाई अाफैले अाफैलाई बुद्दीमान बनाउन सक्नु हुन्न भाग -२
27/03/2024 Duração: 23minबुद्दी काहाँ बाट पाउन सक्छौ ?
-
बुद्धिको मुख्य श्रोत
27/03/2024 Duração: 30minबुद्दि कहाँबाट हामी पाउन सक्छौ ? र बुद्दिमानी हुनलाई कसरी हाम्रो चरित्र परिवर्तन गर्न सक्छौ ?
-
बुद्धिको भोज। (भाग:२)
26/03/2024 Duração: 17minहाम्रो जिवनमा धेरै अावाजहरु हामीलाई वोलाएर निम्तो दिएका छन,बुद्धिले बोलाएको छ र मुर्खतापन पनि बोलाएको छ।कसरी हामी यि दुईवटा अावाजहरु एक-अर्कवाट चिन्न सक्छौ?
-
पवित्र अात्मा ढुकुरको रुपमा अाउनुभयो।
08/03/2024 Duração: 19minपबित्र अात्मा हाम्रो ह्रदय भित्र ढुकुरको रुपमा वास गर्नुभएको छ।
-
प्रकाश को पुस्तकवाटको प्रवचन (भाग २)
06/03/2024 Duração: 12minयेशु ख्रिष्टको प्रकाश के हो?उहाँले यो प्रकाश कसलाई दिनुभयो?के प्रकाशमा दिएको भविष्यवाणीका वचनहरु वास्तविक हुन कि काल्पनिक मात्र?
-
बुद्धि को भोज।
04/03/2024 Duração: 25minहाम्रो जिवनमा धेरै अावाजहरु हामीलाई वोलाएर निम्तो दिएका छन,बुद्धिले बोलाएको छ र मुर्खतापन पनि बोलाएको छ।कसरी हामी यि दुईवटा अावाजहरु एक-अर्कवाट चिन्न सक्छौ?
-
प्रकाशको पुस्तकवाट को परिचय (भाग :१) प्रकाश:१:१-८
01/03/2024 Duração: 15minबाईबाल को अन्तिम पुस्तक अर्थात प्रकाश को पुस्तकले कसरी हाम्रो वर्तमान र भविष्यको घटनाहरुलाई दर्शाउदछ?परिचय वाट हेर्नेछौ।
-
आत्माको खडेरी पर्नु अधि जोहो गरी राख्नुहोस ।
28/02/2024 Duração: 15minआत्माको खडेरी पर्नु अधि जोहो गरी राख्नुहोस ।
-
५ वटा मुकुटहरु:(पाचौ) अान्नद को मुकुट। भाग:५(Crown Of Rejoicing)
23/02/2024 Duração: 13minके तपाई पनि त्यो अान्नद को मुकुट पाउन उत्साहित हुनुहुन्छ?के तपाई को ह्रदय त्यो मुकुट पाउन तयारी वनाउनु भएको छ?
-
बुद्धि को चिच्चाहाट। हितोपदेश:८:१
19/02/2024 Duração: 22minके तपाईको जिवन क्रमबद्ध छैन?के संसार भद्रगोलमा हराएको जस्तो देखिन्छ?यदि छ भने सम्झनुहोस बुद्धिले हामीलाई बोलाउँछ्।प्रश्न यो हो कि के हामी बुद्धिको स्वरलाई चिन्न सक्छौ कि सक्दैनौ?
-
आत्मामा कसरी स्वर्ग देख्न सकिन्छ ? (कलस्सी ३:१-३)
19/02/2024 Duração: 26minशारिरिक स्वभावमा मरेकाहरुले आत्मामा स्वर्गको अनुभव गर्न सकिन्छ जहाँ ख्रीष्ट पिताको दाहिने हातमा बस्नु भएको छ ।
-
अमेल को बीऊ छर्ने गम्भीरता।
12/02/2024 Duração: 35minके तपाईको परिवार अथवा मण्डली वा साथीहरुको बीचमा झगडाहरु अथवा फाटोहरु उठेको छ?यि झगडाहरु र फाटोहरु अाफै-अाफैमा हुदैनन,यि काहँावाट अाएको र कसरी त्याग्ने यसको वारेमा अाज हामी सिक्नेछौ।