Sinopse
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episódios
-
Australian weather update for Saturday, 7 February 2026 - शनिवार, ७ फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
06/02/2026 Duração: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Radio Program: Experiences of Nepali grandparents, the Australian Open and more - रेडियो कार्यक्रम: अस्ट्रेलियामा नेपाली अभिभावकको अनुभव, अस्ट्रेलियन ओपन र विश्व समाचार
06/02/2026 Duração: 54minListen to our radio program first aired on SBS South Asian on Thursday, 15 January 2026 at 2 PM, focusing on weekly world news, experience of Nepali grandparents in Australia, latest from Iran and other topics. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - बिहीवार, १५ ज्यानुअरी सन् २०२६ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको कार्यक्रममा हामीले विश्वका प्रमुख समाचार, अस्ट्रेलियामा बस्ने नेपाली अभिभावकहरूको अनुभव, इरान सम्बन
-
SBS Nepali Australian News Headlines: Friday, 6 February 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शु्क्रवार, ६ फेब्रुअरी २०२६
06/02/2026 Duração: 04minListen to the latest top news from Australia in Nepali, including Minister for Indigenous Australians Malarndirri McCarthy's prioritisation of community safety following the declaration of an attempted bombing in Perth as a terrorist act. - पर्थमा ज्यानुअरी २६ को इन्भेजन डे र्यालीमा भएको बम प्रहारको प्रयासलाई एक आतङ्कवादी घटनाको संज्ञा दिइए पछि, समुदायको सुरक्षालाई प्राथमिकतामा राखेको आदिवासी अस्ट्रेलियनहरू सम्बन्धि मन्त्रीको भनाइ लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Friday, 6 February 2026 - शुक्रवार, ६ फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
05/02/2026 Duração: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Who's using the capital gains tax discount, and how much does it cost the budget? - ‘धनीलाई बचत, गरिबलाई खर्च’: ‘क्यापिटल गेन्स ट्याक्स’ किन फेरि चर्चामा?
05/02/2026 Duração: 09minFollowing the latest interest rate rise, the Federal Government is facing renewed pressure from unions and economists to reform the 50 per cent Capital Gains Tax (CGT) discount, which critics label a "tax avoidance scheme" favouring the wealthiest Australians. While the Treasurer maintains a focus on housing supply, proponents of the reform argue that winding back these concessions could reclaim $20 billion in annual revenue and ease the cost-of-living crisis for the nation’s workforce. - रिजर्भ ब्याङ्कले पछिल्लो पटक गरेको ब्याजदर वृद्धि पछि सङ्घीय सरकारले हाल कायम रहेको ५० प्रतिशत क्यापिटल गेन्स ट्याक्स (सीजीटी) छुटलाई सुधार गर्न ट्रेड युनियन र अर्थशास्त्रीहरूको नयाँ दबाबको सामना गरिरहेको छ। आलोचकहरूले यो छुटलाई आर्थिक रूपमा समृद्ध मानिसहरूलाई फाइदा पुग्ने “कर छल्ने योजना”को रूपमा व्याख्या गरेका छन्। एक रिपोर्ट।
-
‘To preserve the language and culture for the next generation’: Sonam Lhosar celebrated in Sydney - ‘उद्देश्य एउटै छ, भाषा संस्कृतिलाई बचाएर दोस्रो पुस्तालाई हस्तान्तरण गर्ने’: सिड्नीमा मनाइयो सोनाम ल्होसार
05/02/2026 Duração: 09minMembers of the Tamang community from New South Wales and surrounding areas gathered at Riverside Theatres in Parramatta on Saturday, January 24, to celebrate Sonam Lhosar. SBS Nepali spoke to organisers and participants about what can be done to pass on the language and, culture to the second generation. - शनिवार २४ ज्यानुअरीमा पारामाटामा न्यु साउथ वेल्स लगायत अन्य राज्यमा बसोबास गर्ने तामाङ लगायत अन्य समुदायका सदस्यहरू भेला भएर सोनाम ल्होसार मनाएका छन्। एसबीएस नेपाली मिडिया पार्टनर रहेको कार्यक्रममा हामीले उपस्थितहरूसँग भाषा, संस्कृति र रीतिरिवाज दोस्रो पुस्तालाई हस्तान्तरण गर्न के गर्न सकिन्छ भनेर प्रश्न गरेका थियौँ। आयोजक संस्था तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सका अध्यक्ष अबिरल तामाङ सहित सहभागीहरूसँग गरेको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali Australian News Headlines: Thursday, 5 February 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ५ फेब्रुअरी २०२६
05/02/2026 Duração: 03minListen to the latest top news from Australia in Nepali, including The federal government believed to be considering removing or change a major tax break as part of its next budget, to attempt to address generational housing inequality and curb inflation. - आवासको असमानता र मुद्रास्फीति नियन्त्रण गर्न आगामी बजेटको एक भागका रूपमा हाल कायम रहेको 'क्यापिटल गेन्स ट्याक्स' परिवर्तन गर्ने बारेमा सङ्घीय सरकारले विचार गरिरहेको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Nepal Update: NRNA Global Conference organising committee formed, President's official Japan visit - नेपाल अपडेट: एनआरएनए विश्व सम्मेलन आयोजक समिति गठन र राष्ट्रपति जापान प्रस्थान
04/02/2026 Duração: 08minListen to the latest weekly update from Nepal, including a high-level organising committee formed for the 12th Non-Resident Nepali Association (NRNA) global conference said to be held from March 14 to 16 in Kathmandu, President Ram Chandra Paudel's Japan visit during the 70th anniversary of diplomatic relations between two countries and a 15-member squad announced for the 2026 ACC Asia Cup Rising Stars Women’s under the leadership of Puja Mahato. - गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्री बालानन्द शर्माको अध्यक्षतामा उच्चस्तरीय आयोजक समिति गठन भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उक्त सम्मेलन मार्च १४ देखि १६ सम्म काठमान्डूमा हुने बताइएको छ। त्यस्तै, नेपाल र जापानबिचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति जापान प्रस्थान, आचार संहिता उल्लङ्घन सम्बन्धि स्पष्टीकरण, ‘ग्रे लिस्ट’बाट बाहिर निस्कने गरी काम गर्न अर्थमन्त्रीको आग्रह र एसीसी राइजिङ स्टार्स वीमेन्स एसिया कपका लागि पूजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा लगायत
-
Australian weather update for Thursday, 5 February 2026 - बिहीवार, ५ फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
04/02/2026 Duração: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Call for schools to help detect signs of forced marriage - के विद्यालयहरूले ‘फोर्स्ड म्यारिज’ रोक्न सहयोग गर्न सक्छन्?
04/02/2026 Duração: 06minAs students return for a new year, Australian Federal Police are calling on schools to be on the lookout for signs of students being coerced into forced marriages. - अस्ट्रेलियामा नयाँ शैक्षिक वर्षको सुरुवातसँगै अध्ययनका लागि विद्यार्थीहरू स्कूलमा फर्किँदै गर्दा, विद्यालयहरूलाई बालबालिकामा ‘फोर्स्ड म्यारिज’ वा जबरजस्ती विवाहका सङ्केत प्रति विशेष ध्यान दिन अस्ट्रेलियन फेडेरल पुलिसले आग्रह गरेको छ। जबरजस्ती विवाहका घटना सम्बन्धि उजुरीहरूको सङ्ख्या बढेको तथ्याङ्कसँगै प्रहरीको यो भनाइ आएको हो। एक रिपोर्ट।
-
SBS Nepali Australian News Headlines: Wednesday, 4 February 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ४ फेब्रुअरी २०२६
04/02/2026 Duração: 04minListen to the latest top news from Australia in Nepali, including a Western Australian mother who says sending her 13-year-old son to swim for help after their family was swept out to sea was the hardest decision of her life. - समुन्द्रमा लगातार चार घण्टा पौडी खेलेर आफ्नो परिवार बचाउन सफल भए वेस्टर्न अस्ट्रेलियाका १३ वर्षीय अस्टिन लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Astronaut and three other 'visionaries' receive Australian of the Year awards - अन्तरिक्षदेखि सडकसम्म: यी हुन् २०२६ अस्ट्रेलियन अफ द यरका विजेताहरू
03/02/2026 Duração: 06minThe 2026 Australian of the Year winners were announced at the National Arboretum in Canberra. Thirty-three finalists from astronauts to doctors have been recognised for their contributions to Australian society. - एक अन्तरिक्षयात्री, ‘अल्ट्राम्याराथन रनर’, डिमेन्सियासँग सम्बन्धित एक अनुसन्धानकर्ता र एक आदिवासी निर्माण क्षेत्रका अगुवालाई उनीहरूको उल्लेखनीय उपलब्धिका लागि 'अस्ट्रेलियन अफ द इयर' सम्मान दिइएको छ। एक रिपोर्ट।
-
Australian weather update for Wednesday, 4 February 2026 - बुधवार, ४ फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
03/02/2026 Duração: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
SBS Nepali Australian News Headlines: Tuesday, 3 February 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ३ फेब्रुअरी २०२६
03/02/2026 Duração: 06minListen to the latest top news from Australia in Nepali, including rate hike forecasted as Reserve Bank set to meet today. - ब्याजदर घट्ने वा बढ्नेबारे आज निर्णय हुँदै लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Tuesday, 3 February 2026 - मङ्गलवार, ३ फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
02/02/2026 Duração: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
National Cabinet approves landmark health funding agreement - के २१९ अर्ब डलरको यो सम्झौता अस्ट्रेलियाका बढ्दो स्वास्थ्य आवश्यकताहरू पूरा गर्न पर्याप्त छ?
02/02/2026 Duração: 07minThe Federal Government has finalised a landmark $219 billion health agreement with the states in a national cabinet meeting, pledging an additional $25 billion to stabilise public hospitals and cap NDIS growth over the next five years. And while the meeting has been hailed for its reforms, medical experts and state premiers warn that further investment is essential to meet the country's health needs. - सङ्घीय सरकारले मन्त्रीपरिषद् बैठक मार्फत अस्ट्रेलियाका राज्य र प्रदेशहरूसँग २१९ अर्ब डलरको ऐतिहासिक स्वास्थ्य सम्झौतालाई अन्तिम रूप दिएको छ। यस अन्तर्गत सार्वजनिक अस्पतालहरूलाई स्थिर बनाउने र आगामी पाँच वर्षमा राष्ट्रिय अपाङ्गता बिमा योजना(एनडीआइएस)को वृद्धिमा सीमा लगाउने उद्देश्यले थप २५ अर्ब डलरको प्रतिबद्धता गरिएको छ। एक रिपोर्ट।
-
SBS Nepali Australian News Headlines: Monday, 2 February 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २ फेब्रुअरी २०२६
02/02/2026 Duração: 04minListen to the latest top news from Australia in Nepali, including Carlos Alcaraz defeated Novak Djokovic to win his first Australian Open title. - नोभाक जोकोभिचलाई पराजित गर्दै कार्लोस अल्काराजले आफ्नो पहिलो अस्ट्रेलियन ओपन उपाधि जितेको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Monday, 2 February 2026 - सोमवार, २ फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
01/02/2026 Duração: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Australian weather update for Sunday, 1 February 2026 - आइतवार, १ फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
31/01/2026 Duração: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
How to cater for your dietary restrictions - अस्ट्रेलिया बुझ्नुहोस्: 'डाएट्री रेस्ट्रिक्सन' बारे तपाईँले जान्नै पर्ने कुराहरू
30/01/2026 Duração: 11minAustralia is known as the allergy capital of the world. Our diverse population also means that we express our religious beliefs, ethics, health and personal choices through the food we eat. We called on some experts to help us navigate all the labelling, certifications and resources that can inform our food choices. - अस्ट्रेलियालाई विश्वकै 'एलर्जी क्यापिटल'को रूपमा चिनिन्छ। विविध पृष्ठभूमिहरू समावेश भएको जनसङ्ख्याका कारण आफ्नो धार्मिक विश्वास, नैतिक मूल्य मान्यता, स्वास्थ्यसम्बन्धी आवश्यकताहरू र व्यक्तिगत छनोटहरू खानेकुरा मार्फत व्यक्त गरिन्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले खाद्य सामाग्रीका लेबल, प्रमाणीकरण र उपलब्ध स्रोतहरू कसरी बुझ्ने र प्रयोग गर्ने भन्नेबारे खाद्य विशेषज्ञहरूबाट बुझ्ने छौँ, ताकि तपाईँलाई सुरक्षित र सही खानेकुरा छनोट गर्न सजिलो होस्।